Back to recipes
Local Nepali Donuts
Serves 1
tiktok.com
Local Nepali Donuts
tiktok.com
Serves 1
Save
Share
Export
Edit
Directions
1
एउटा सफा कचौरामा १ चम्चा इस्ट राख्नुहोस्।
2
एउटा ठूलो अण्डा फुटाएर राख्नुहोस्।
3
थोरै नुन राख्नुहोस्।
4
२ ठूलो चम्चा चिनी राख्नुहोस्।
5
मनतातो दूध राख्नुहोस्।
6
जितसक्दो राम्रोसँग फिट्नुहोस्।
7
पगालेको बटर राख्नुहोस्।
8
जितसक्दो राम्रोसँग फिट्नुहोस्।
9
कभर गरेर १५ देखि २० मिनेटको लागि न्यानो ठाउँमा राख्नुहोस् ताकि इस्ट राम्रोसँग एक्टिभेट होस्।
10
एक्टिभेट भएको पीठो मस्ने एउटा ठूलो आरिमा राख्नुहोस्।
11
दुई कचौरा मैदाको पीठो राख्नुहोस्।
12
पीठोलाई एकदमै गिलो हुने गरी मुछ्नुहोस्।
13
कभर गरेर २-३ घण्टा फुल्नको लागि न्यानो ठाउँमा राख्नुहोस्।
14
हातमा अलिकति तेल लगाएर पीठोलाई हल्का मुछ्नुहोस्।
15
एउटा डल्लो बनाई बीचमा प्वाल बनाउनुहोस् र डोनटलाई आकार दिनुहोस्।
16
बटर पेपरमा एक अर्का नजोडिने गरी राख्नुहोस्।
17
सफा कराहीमा मिडियम हिटमा तेल तताउनुहोस्।
18
सेप दिएको डोनटलाई एक-एक गरी फ्राइ गर्नुहोस्।
19
तलको भाग हल्का ब्राउन भएपछि माथिको भाग फर्काउनुहोस्।
20
आफ्नो इच्छा अनुसार कतिको रातो बनाएको मन पर्छ त्यो अनुसार बनाउनुहोस् तर एकछिन पनि छोड्नु हुँदैन।
Ingredients
1 चम्चा इस्ट
1 ठूलो अण्डा
नुन
2 ठूलो चम्चा चिनी
मनतातो दूध
पगालेको बटर
2 कचौरा मैदाको पीठो
तेल
Equipment
कचौरा
ह्विस्क
प्लेट
कराई
Tips
नुन राख्दा एकदमै विचार गर्नुपर्छ कत्तिको बनाउने हो त्यो अनुसार।
घिउ राख्दा चाहिँ पगालेर मात्र राख्नुहोला।
डो नट बनाउँदा मेन ध्यान दिनुपर्ने पार्ट भनेको चाहिँ यो पीठो मुस्दा एकदमै गिलो हुनुपर्ने हुन्छ।
पीठो डबल साइजमा आएन भने ३ घण्टा पनि राख्न सक्नुहुन्छ।
तेल तातो हुँदा मिडियम हिटमा तताउने। हाइ हिटमा ततायो भने भित्र राम्रोसँग पाक्दैन अनि बाहिर-बाहिर छिट्टै डढ्छ।
Related recipes
More Baked Goods recipes →
Chocolate Weet-Bix Lunchbox Slice
Other · Baked Goods
15m
Nigvziani Kada
Other · Baked Goods
2h 30m
Blueberry Danish Buns
Other · Baked Goods
LAVASH
Other · Baked Goods
53m
Pain spécial des pays des Balkans
Other · Baked Goods
1h 7m
Schwarzwälder-Kirsch-Plätzchen
Other · Baked Goods
Swedish sticky chocolate cake (kladkakka)
Other · Baked Goods
15m
Кекс с фурми и банани
Other · Baked Goods
50m
Pasteles de Belém
Other · Baked Goods
Kladdkaka (Swedish Sticky Chocolate Cake)
Other · Baked Goods
25m
Kladdkaka
Other · Baked Goods
25m
Peciva bez brašna
Other · Baked Goods