Darjeeling style momo ko achar

5m
Serves 1
youtube.com

Directions

  1. 1एउटा भाँडोमा काटेको टमाटर, सुकेको खुर्सानी, लसुन र स्वाद अनुसार नुन राख्नुहोस्।
  2. 2थोरै टिमुरको दाना राख्नुहोस्।
  3. 3आवश्यकता अनुसार पानी प्रयोग गर्नुहोस्।
  4. 4टमाटर र अन्य सामग्री पाक्ने गरी पकाउनुहोस्।
  5. 5ग्यास बन्द गरेर सेलाउन दिनुहोस्।
  6. 6सेलाएपछि ब्लेन्डरमा राखेर दुई मिनेट जति मिक्स गर्नुहोस्।
  7. 7यदि नुन लागेको छैन भने थप्नुहोस्।
  8. 8तात्तातो भेज मोमोसँग यो अचार राखेर सर्भ गर्नुहोस्।

Ingredients

  • 3 medium size टमाटर
  • 3 सुकेको खुर्सानी
  • 5 लसुनको पोटी
  • स्वाद अनुसार नुन
  • 0.25 tablespoon टिमुर

Equipment

भाँडोब्लेन्डर

Tips

  • अचारलाई एकदमै मीठो बनाउन टमाटर, खुर्सानी, लसुनलाई राम्ररी पाक्ने गरी पकाउनुहोस्।
  • ब्लेन्ड गर्दा ठ्याक्कै दुई मिनेट मात्रै गर्नुहोला, धेरै गर्यो भने फिँज आउन सक्छ।