Back to recipes
Chicken Roast
Serves 1
youtube.com
Chicken Roast
youtube.com
Serves 1
Save
Share
Export
Edit
Directions
1
चिकनको पिस ठिक्कको बनाउनु होला।
2
अब यसमा हामी नुन राख्छौँ।
3
अब यसलाई राम्ररी मोलिदिउँ।
4
यसरी नुन राखेको चिकनलाई हामी र्याप गरेर फ्रिजमा राख्छौँ ६ देखि ८ घण्टासम्मको लागि।
5
यसो गर्दा चिकन भित्रबाट जुसी र सफ्ट हुन्छ।
6
अब आठ घण्टापछि हामी चिकन मेरिनेटको लागि मसलाहरु तयार पार्छौँ।
7
मैले यहाँ राखे लसुन।
8
यसै गरेर अधुवा राखौँ।
9
एउटा रातो खुर्सानी सुकेको।
10
आधा कपि काटेको प्याज।
11
अब यो सबै चिजलाई पिस्नुपर्छ।
12
हाम्रो यो तयार पनि भयो।
13
अब आठ घण्टापछि चिकनलाई हेरौँ।
14
यसमा पानी चाहिँ निस्केको छैन, यदि निस्केको छ भने यो चिकनलाई अर्को भाँडोमा झिक्नुहोला।
15
अब यसमा अघि पिसेको लसुन अधुवा राखौँ।
16
मैले थोरै बेसार पनि राखेँ, बेसार नराख्दा पनि हुन्छ।
17
अब राखौँ धनियाँ जीराको धुलो एक चम्चा।
18
यसै गरेर गरम मसला एक चम्चा।
19
रातो धुलो खुर्सानी एक चम्चा।
20
अब एउटा अण्डा राखौँ।
21
अब यो सबै चिजलाई राम्ररी मोलिदिउँ।
22
अब यसरी मोलेको मासुलाई हामी २० देखि २५ मिनेट त्यतिकै छोड्छौँ।
23
त्यसो गर्दा मसलाहरु भित्रसम्म बस्छ।
24
अब हामी यो चिकनलाई पकाउनुभन्दा ठीक अगाडि मात्रै यसमा डेढ चम्चा मैले चामलको पिठो राखेँ।
25
एक चम्चा जति मैदा राखौँ।
26
अब मैले यसमा थोरै कागतीको रस राखेँ।
27
अब यसलाई राम्ररी सबैतिर लाग्ने गरेर मिक्स गरौँ।
28
यो पिठो राख्ने यो काम चाहिँ पकाउनुभन्दा ठीक अगाडि मात्रै गर्नुहोला।
29
त्यसो गर्दा चिकन क्रिस्पी हुन्छ बाहिरबाट।
30
अब तातेको तेलमा चिकनको पिसलाई राखौँ।
31
यो तेललाई मीडियम हिटमा राख्नुहोला।
32
अब हामी यो चिकनलाई सात मिनेट जति पकाउँछौँ मीडियम हिटमा।
33
अब यसलाई फर्काइदिउँ।
34
अब यो चिकनलाई फर्काएर हामी पाँच मिनेट जति फेरि पकाउँछौँ।
35
अब एकपटक फेरि फर्काउ यसलाई।
36
यसरी फर्काएर तीन मिनेट जति फेरि पकाउ।
37
अब यो हाम्रो चिकन पाकेर रातो देखिएको छ, अब यसलाई निकालौँ।
38
हेर्नुहोस् त हाम्रो चिकन राम्रो देखिएको छ।
39
अब यसलाई एउटा पेपर टालमा राखौँ, यसो गर्दा एक्स्ट्रा भएको तेल पनि पेपर टालमा लाग्छ।
Ingredients
2 lb. (907 grams) Chicken
per taste Salt
0.5 small Onion
1 tbsp. Ginger
6 cloves Garlic
0.5 tsp Turmeric powder
1 Red dry chili
1 tbsp. Cumin Coriander powder
1 tsp Garam masala
1 tbsp. Red chili powder
1 tbsp. Lemon juice
1.5 tbsp. Rice flour
1 tbsp. All purpose flour (Maida)
for frying Oil
1 Egg
Equipment
Blender
Bowl
Foil
Paper towel
Pan
Tips
For inside soft roast keep in refrigerator for 6-8 hours.
Related recipes
More Indian recipes →
More Drink recipes →
Sheet Pan Beef Kefta Wraps
Indian · Drink
Easy Chicken Tikka Masala
Indian · Drink
Chai
Indian · Drink
80/20 Hainanese Chicken and Rice (One Pot version)
Indian · Drink
35m
Super Easy Hyderabadi Chicken
Indian · Drink
45m
Coconut Shrimp Curry
Indian · Drink
Kali Mirch Paneer
Indian · Drink
10m
Greek Chicken Bowl
Indian · Drink
Easy Dal
Indian · Drink
20m
Vendakkai Peanut Fry
Indian · Drink
12m
Optimized Turmeric and Ginger Shots
Indian · Drink
Coconut Chickpeas
Indian · Drink